20 May 2022, 4:37 AM (GMT)

Coronavirus Stats Nepal

979,040 Total Cases
11,952 Death Cases
966,938 Recovered Cases

जीप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

खोटाङ । केपीलासगढी गाउँपालिकाको बाक्सिलाबाट दिक्तेल आउँदै गरेको जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ना १ ज ३६९८ नम्बरको जीप जिल्ला कारागार शाखा नजिक दुर्घटना हुँदा दिक्तेलका ४१ वर्षीय दिपक रसाईलीको मृत्यु भएको हो । रसाईलीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेहरुमा दुर्घटनामा परी सिन्धुली जरायोटारका २३ वर्षीय रमेश मगर र नुनथलाका १९ वर्षीय फुर्वा शेर्पा घाईते भएका छन् । घाइते हुनेहरुलाई उपचारका लागि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Fugitive accused of murder arrested from India after 16 years

Kathmandu : A man who was absconding after killing his neighbor has been arrested from ...

Translate »
%d bloggers like this: