24 Nov 2020, 9:16 AM (GMT)

Coronavirus Stats Nepal

222,288 Total Cases
1,337 Death Cases
202,067 Recovered Cases

छठको तयारी सुरु

महोत्तरी । शुक्रबारबाट भाइटिका तिहार सकिएसँगै तराई मधेश तथा मिथिलाञ्चलमा छठ पर्वको तयारी सुरु भएको छ ।
नियम, निष्ठा र विधिपूर्वक मनाइने यस पर्वमा बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त भएका छन् । यस पर्वमा विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गर्छ । चार दिनसम्म मनाइने यो पर्व पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुन्छ । छठ मधेशी समुदायका बीच मात्र नमनाई पहाडी समुदायमा समेत मनाइन्छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One Killed, Three Injured in Car-Tipper Collision

Kathmandu : Deepesh KC of Salyantar died when his car and tipper collided at Gajuri ...

Translate »
%d bloggers like this: