04 Dec 2020, 1:41 AM (GMT)

Coronavirus Stats Nepal

238,861 Total Cases
1,567 Death Cases
221,847 Recovered Cases

जुम्ल्याहा बच्चाको शल्यक्रिया

काठमाडौं । भुटानका १५ महिने छातीको भाग जोडिएका जुम्ल्याहा बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको छ । उनीहरुको कलेजो एउटैमा जोडीएको डाक्टरले बताए ।
शल्यक्रिया गर्न ६ घण्टा लागेको डाक्टरले बताए । शल्यक्रिया पश्चात २४ देखी ४८ घण्टा चुनौतिपूर्ण हुने भन्दै उनले सकरात्मक परिणाम आउने बताए । विश्वमा यस्ता शल्यक्रिया थोरै मात्रै हुने गरेका चिकित्सकले बताएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bell Towers erupts in flame after it was struck in flames

The bell tower of 132 year old heritage Sydney mansion erupts in flames in on ...

Translate »
%d bloggers like this: