प्रधानमन्त्रीले लगाए भाइटीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट सरकारी निवास बालुवाटारमा भाइटीका लगाएका छन् । जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट ओलीले भाइटीका लगाएका छन् ।
प्रधानमन्त्री ओलीले आप्mनो स्वास्थ्यको ख्याल राख्दै भाइटीका बालुवाटारमै लगाइएको सचिवालयले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कृषि सहकारीहरुलाई अनुदान दिने तयारी ः बाँस्कोटा

काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान ...

Translate »