28 Nov 2020, 1:58 AM (GMT)

Coronavirus Stats Nepal

229,343 Total Cases
1,435 Death Cases
209,435 Recovered Cases

आगामी मंसिरबाट राष्ट्रिय परिचयपत्र वितरण

पाँचथर । नेपालमा पहिलो पटक पाँचथर जिल्लाबाट आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने भएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिएका छन् ।
विभागका महानिर्देशक काफ्लेका अनुसार राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९ सय ७४ को नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona Infection Confirmed in 1,703 More People

Kathmandu : In the last 24 hours, 1,703 people have been confirmed to be infected ...

Translate »
%d bloggers like this: