28 Nov 2020, 1:58 AM (GMT)

Coronavirus Stats Nepal

229,343 Total Cases
1,435 Death Cases
209,435 Recovered Cases

काभ्रेमा प्रधानमन्त्रीको पुत्ला दहन

काभ्रे । प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै सोमबार काभ्रेको बनेपामा प्रधानमन्त्री केपी ओलीको पुत्ला नेपाल विद्यार्थी संघले दहन गरेको छ ।
नेविसंघ कार्यकर्ताले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका थिए । पक्राउ परेका नेविसंघ तपेश्वर मावि इकाइ अध्यक्ष कृष्ण ढकालको रिहाइको माग गर्दै जिल्ला समितिले आइतबार र सोमबार आव्हान गरेको हड्तालका कारण विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona Infection Confirmed in 1,703 More People

Kathmandu : In the last 24 hours, 1,703 people have been confirmed to be infected ...

Translate »
%d bloggers like this: