सर्लाही । सर्लाहीको बरहथावा–१, का २३ वर्षका अमिरखाँ सहनी बागमती नदीमा माछा मार्ने क्रममा दहमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भैइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानएको छ ।

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...