दहमा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको बरहथावा–१, का २३ वर्षका अमिरखाँ सहनी बागमती नदीमा माछा मार्ने क्रममा दहमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भैइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कृषि सहकारीहरुलाई अनुदान दिने तयारी ः बाँस्कोटा

काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान ...

Translate »