23 Sep 2023, 5:06 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

नेपाल औषधि लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजना तयार

काठमाडौं । नेपाल औषधि लिमिटेडले २ वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार गरेको छ ।
सिटामोलको माग बढिरहेका बेला माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिए । जीवनजल र सिटामोल उत्पादन गर्दै आएको लिमिटेड बोर्ड बैठकले अब छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना बनाएको सुवेदीले बताए । पञ्चवर्षीय व्यापारिक योजनामा आईरन चक्कीलगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: