नेपाल औषधि लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजना तयार

काठमाडौं । नेपाल औषधि लिमिटेडले २ वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार गरेको छ ।
सिटामोलको माग बढिरहेका बेला माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिए । जीवनजल र सिटामोल उत्पादन गर्दै आएको लिमिटेड बोर्ड बैठकले अब छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना बनाएको सुवेदीले बताए । पञ्चवर्षीय व्यापारिक योजनामा आईरन चक्कीलगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कृषि सहकारीहरुलाई अनुदान दिने तयारी ः बाँस्कोटा

काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान ...

Translate »