नवलपरासी । नवलपरासीको अमरापुरीस्थित दाङबाट काठमाडौं गुडेको ना ६ ख ३९७३ नम्बरको बस दुर्घटनामा परी एकको मृत्यु भएको छ ।
थिलकपुर गापा बस्ने ७० वर्षिया गंगा विकको उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । बसमा यात्रा गरेका २५ जना घाइते भएका थिए । घाइतेहरु ९ जनाको उपचार भइरहेको छ भने अन्य घर फर्किसकेको प्रहरीले जानकारी दिए ।