23 Sep 2023, 5:06 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

बाबुलाई खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ बस्ने २८ वर्षीय बिसन कटवालले आफ्नै बाबुलाई खुकुरी प्रहार गरेको छ ।
मानसिक सन्तुलन गुमाएका बिसनको खुकुरी प्रहारबाट ६९ वर्षीय वृद्ध बाबुलाई शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: