25 Feb 2021, 9:10 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

बाबुलाई खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ बस्ने २८ वर्षीय बिसन कटवालले आफ्नै बाबुलाई खुकुरी प्रहार गरेको छ ।
मानसिक सन्तुलन गुमाएका बिसनको खुकुरी प्रहारबाट ६९ वर्षीय वृद्ध बाबुलाई शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: