07 Mar 2021, 5:55 AM (GMT)

Coronavirus Stats Nepal

274,721 Total Cases
3,010 Death Cases
270,886 Recovered Cases

धरौटीमा रिहा भए डीएसपी

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षकलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ ।
डीएसपी श्यामकुमार राईलाई घूस लिए बराबरको रकम १ लाख ४० हजार धरौटी राखी उनी रिहा भएका छन् । राईलाई अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छोडिएको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two killed in micro-motorcycle collision

Kathmandu : Two persons on a motorcycle have died when a microbus and a motorcycle ...

Translate »
%d bloggers like this: