27 Feb 2021, 1:00 AM (GMT)

Coronavirus Stats Nepal

274,065 Total Cases
2,773 Death Cases
270,325 Recovered Cases

राष्ट्रियसभा सदस्यमाथि कुटपिट

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–६ मदनपुरमा भएको एक छलफल कार्यक्रममा राष्ट्रियसभा सदस्य रामप्रीत पासवानलाई कुटपिट गरेको छ ।
छलफल कार्यक्रम सञ्चालन हुँदै गरेको क्रममा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफूमाथि आक्रमण गरेको उनले बताए ।
घटनाका दोषीलाई तत्काल कारवाही गर्नुपर्ने यदि नगरिए आन्दोलन गर्ने नेपाल दलित सेवा समाजले चेतावनीसहितको विज्ञप्ती दिइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: