दैलेख । दैलेखमा भगवतीमाईस्थित रुमीगाउँकी एक महिला घाँस काट्दै गर्दा भीरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।
३५ वर्षीया रुपा विकको करिब ४० मिटर तल खोल्सामा खसेको हो । उनको टाउको फुटेको र ढाड भाँचिएर घटना स्थलमै मृत्यु भएको प्रहरीले दिएको छ ।

Kathmandu : A person who was injured in a road accident two days ago at ...