घाँस काट्न जाँदा भीरबाट खसेर मृत्यु

दैलेख । दैलेखमा भगवतीमाईस्थित रुमीगाउँकी एक महिला घाँस काट्दै गर्दा भीरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।
३५ वर्षीया रुपा विकको करिब ४० मिटर तल खोल्सामा खसेको हो । उनको टाउको फुटेको र ढाड भाँचिएर घटना स्थलमै मृत्यु भएको प्रहरीले दिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लोक दोहोरी “चरी मैना” बजारमा

नेपाली लोक संगीत बजारमा नयाँ लोक दोहोरी “चरी मैना” आम दर्शकमाझ आएको छ । चर्चित ...

Translate »