25 Feb 2021, 7:27 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

झडपमा प्रहरीसहित तीन जना घाइते

धादिङ । सबैभन्दा ठूलो एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच झडप भएको छ ।
उक्त झडपमा सवारी साधन तोडफोड गरिएको छ भने प्रहरी सहायक निरीक्षकसहित अन्य ३ जना घाइते भएका छन् । मेलामा गोरखातर्फबाट आएको एक समूहले आक्रमण शुरु गरेपछि दुवै पक्षबीच झडप हुँदा प्रहरीले छुट्याउन जाँदा सहायक निरीक्षक विनयकुमार पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाइते प्रहरीलाई उपचारका काठमाडौं ल्याइएको प्रहरीले बताए । घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: