23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

पप्पु कन्स्ट्रक्सनले बनाएको पुल हस्तान्तरण हुनुभन्दा अघि नै भासिए

काठमाडौं । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको गुलरिया र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटस्थित बबईको पुुलको पिलर सम्झौताअनुसार नगाडिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।
उक्त पिलर १५ मिटर गाडिनुपर्ने सम्झौता भए पनि ५ मिटर मात्र गाडिएको आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले बताए । विगत ६ वर्षअघि सुरु गरेको उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरेको थियो । हस्तान्तरण हुनुभन्दा अघि नै पुल भासिएपछि पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रजौरिया, वर्तमान अध्यक्ष सुमितलगायत १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पुल भासिएका कारण यस भेगका करिब एक लाख उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: