27 Feb 2021, 12:30 PM (GMT)

Coronavirus Stats Nepal

274,065 Total Cases
2,773 Death Cases
270,325 Recovered Cases

विश्वविद्यालय अनुदान आयोगमा भीमप्रसाद

काठमाडौँ । कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक भीमप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।
उक्त पद प्राध्यापक परासर कोइरालाको चारवर्षे कार्यकाल पूरा भएपछि रिक्त रहेको थियो । स्थानमा त्रिभुवन विश्वविद्यालयमा करिब चार दशक प्राध्यापन गरेका सुवेदीले हालै अवकाश पाएका थिए । सुवेदी काठमाडौं विश्वविद्यालयको विद्यापरिषद् सदस्य, पोखरा विश्वविद्यालयको अनुसन्धान समितिका सदस्य तथा खुला विश्वविद्यालयको प्राज्ञिक परिषदका सदस्य थिए भने त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख पनि भइसकेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: