25 Feb 2021, 6:56 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

निसान मोटर्सका अध्यक्ष घोसन जेलमा

काठमाडौं । नाम चलेका मोटर्स कम्पनीमध्ये निसान मोटर्स कम्पनीका अध्यक्ष कार्लोस घोसन भ्रष्टाचारको मुद्दामा जेल परेका छन् ।
योभन्दा अघि पनि घोसनले कम्पनीको पैसा निजी काममा प्रयोग गरेको आरोप लागेको थियो । जापानको समाचार अनुसार घोसनलाई टोकियोका जाँच अधिकारिहरुले गिरफ्तार गरिएको थियो । सुरक्षा जाँच अधिकारीहरुले निसानको मुख्यालय तथा अन्य ठाउँमा पनि तलासी शुरू गर्दै टोकियोका जाँच अधिकारीहरुले मुद्दामा पनि जानकारी नदिएको समाचार स्रोतले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

27 celebrities including Sussanne Khan, Suresh Raina and Guru Randhawa arrested during raid at Mumbai club for partying in lockdown

Kathmandu : Mumbai police have arrested 27 celebrities, including cricketer Suresh Raina, from the Dragon ...

Translate »
%d bloggers like this: