काठमाडौं । नाम चलेका मोटर्स कम्पनीमध्ये निसान मोटर्स कम्पनीका अध्यक्ष कार्लोस घोसन भ्रष्टाचारको मुद्दामा जेल परेका छन् ।
योभन्दा अघि पनि घोसनले कम्पनीको पैसा निजी काममा प्रयोग गरेको आरोप लागेको थियो । जापानको समाचार अनुसार घोसनलाई टोकियोका जाँच अधिकारिहरुले गिरफ्तार गरिएको थियो । सुरक्षा जाँच अधिकारीहरुले निसानको मुख्यालय तथा अन्य ठाउँमा पनि तलासी शुरू गर्दै टोकियोका जाँच अधिकारीहरुले मुद्दामा पनि जानकारी नदिएको समाचार स्रोतले जनाएको छ ।