01 Dec 2020, 5:33 AM (GMT)

Coronavirus Stats Nepal

233,452 Total Cases
1,529 Death Cases
216,594 Recovered Cases

नगदसहित जुवा खेल्ने पक्राउ

काठमाडौं । टोखास्थित गैरीगाउँमा जुवा खेलिरहेका १५ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
४२ वर्षीय जिवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाको खालबाट नगद ७ लाख १५ हजार ४ सय रुपियाँ समेत उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,304 more people

Kathmandu : In the last 24 hours, an additional 1,304 people have been confirmed to ...

Translate »
%d bloggers like this: