सवारी दुर्घटनामा परी गुरु कथोकको निधन

काठमाडौं । सोमबार काठमाडौंको हात्तीवनमा सवारी दुर्घटनामा परी ६४ वर्षीय तिब्बती बौद्धधर्म नियाग्मा परम्पराका प्रमुख गुरु कथोक गेट्से रिम्पोछेको निधन भएको छ ।
रिम्पोछेलाई गत वर्ष भारतको बोधगयामा सम्पन्न मोनलम पर्वमा अरु पाँचजना नियाग्मा परम्परा स्कुलका प्रमुख लामाहरुले सातौं सर्वोच्च प्रमुखमा नियुक्त गरेका थिए । रिम्पोछे गर्युमी तेम्पा ग्यालटसेन नामले पनि प्रसिद्ध रहेका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...