24 Nov 2020, 9:47 AM (GMT)

Coronavirus Stats Nepal

222,288 Total Cases
1,337 Death Cases
202,067 Recovered Cases

महिलालाई कुटपिट गर्ने दुई प्रहरी कारवाहीमा

वीरगन्ज । भारतीय बजारबाट वीरगन्जतर्फ अबैध रुपमा समान ल्याएको भन्दै राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको छ ।
उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्ने भएको छ । घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्तमाथि कारवाही गर्ने प्रशासनले जनाएको छ । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म र अरु सुरक्षा इकाइको मिलोमतोमा संगठित तस्करी चलेको भन्ने आरोप ढाकछोप गर्न यस्ता महिला र अन्य सर्वसधारणको सामान सिमामा खोस्ने प्रवृत्ति अनुसार यो घटना भएको धेरैले टिप्पणी गरेका छन् । कारवाहीका लागि सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्सामा लगिएको प्रहरीले बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One Killed, Three Injured in Car-Tipper Collision

Kathmandu : Deepesh KC of Salyantar died when his car and tipper collided at Gajuri ...

Translate »
%d bloggers like this: