26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

जंगली हात्तीले आक्रमण गर्दा दुई महिलाको मृत्यु

चितवन । चितवन माडी–९ मा जंगली हात्तीले दुई महिलाको ज्यान लिएको छ । विरोध प्रदर्शन गर्दै स्थानीयले जंगली हात्ती नियन्त्रणमा लिनुपर्ने र मृतकका परिवारलाई निकुञ्जले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
चितवन निकुञ्जका अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष मथुराप्रसाद भण्डारीका अनुसार हात्ती नियन्त्रणमा लिने र उस्तै परे मार्नेसम्मको माग उठेको बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: