28 Nov 2020, 12:55 PM (GMT)

Coronavirus Stats Nepal

229,343 Total Cases
1,435 Death Cases
209,435 Recovered Cases

जंगली हात्तीले आक्रमण गर्दा दुई महिलाको मृत्यु

चितवन । चितवन माडी–९ मा जंगली हात्तीले दुई महिलाको ज्यान लिएको छ । विरोध प्रदर्शन गर्दै स्थानीयले जंगली हात्ती नियन्त्रणमा लिनुपर्ने र मृतकका परिवारलाई निकुञ्जले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
चितवन निकुञ्जका अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष मथुराप्रसाद भण्डारीका अनुसार हात्ती नियन्त्रणमा लिने र उस्तै परे मार्नेसम्मको माग उठेको बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona Infection Confirmed in 1,703 More People

Kathmandu : In the last 24 hours, 1,703 people have been confirmed to be infected ...

Translate »
%d bloggers like this: