18 Sep 2020, 11:44 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

मालबाहकको ठक्करबाट बाबु छोराको मृत्यु

झापाको दमक चोकमा भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् । एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । रासस

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: