26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

राहदानीसहित पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सय थान राहदानीसहित दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई पक्राउ गरेको छ । थारुले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत अन्य जिल्लाका व्यक्तिसँग सय थान राहदानी लिई गोङ्गबुको कोहलपुर गेष्ट हाउसमा लुकाएर राखेको अवस्थामा थारूलाई पक्राउ प्रहरीले जानकारी दिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: