Daily Archives: January 1, 2019

माघे संक्रान्तिमा दुई दिन सार्वजनिक बिदा

काठमाडौं । माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते प्रदेश नं. ५ मा सार्वजनिक विदा दिने भएको छ । मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिकाको अवसरमा दुई दिन प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातीको बाहुल्यता रहेको र उनीहरुले माघे संक्रान्तिलाइ महान चार्डका रुपमा मनाउने भएकाले दुई दिन पर्व विदा दिइएको जनाइएको छ ।

Read More »

प्राविधिक शाखाका इन्जिनियर पक्राउ

काठमाडौँ । शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर र सवइञ्जिनीयरलाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई उक्त आरोपमा पक्राउ परेका हुन् । सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दैरु ८० हजार घुस लिएको आयोगको जनाएको छ ।

Read More »

आफ्नै परिवारलाई गोली हानी हत्या

नयाँ वर्षको अवसरमा थाइल्याण्डको एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । कार्यक्रममा गोली लागी दुई जना बालबालिकासहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि चुम्फोङ ...

Read More »
Translate »