18 Sep 2020, 6:43 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

माघे संक्रान्तिमा दुई दिन सार्वजनिक बिदा

काठमाडौं । माघे संक्रान्तिको अवसरमा माघ १ र २ गते प्रदेश नं. ५ मा सार्वजनिक विदा दिने भएको छ । मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिकाको अवसरमा दुई दिन प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशमा मगर र थारु जातीको बाहुल्यता रहेको र उनीहरुले माघे संक्रान्तिलाइ महान चार्डका रुपमा मनाउने भएकाले दुई दिन पर्व विदा दिइएको जनाइएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A girl dies after being struck by lightning

Kathmandu : A girl died in a lightning strike in Dewangani village municipality-6 of Sunsari ...

Translate »
%d bloggers like this: