Daily Archives: January 2, 2019

त्रिशुली जलविद्युत्मा आगलागी

काठमाडौं । नुवाकोटमा रहेको विदुर नगरपालिका १ स्थित २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको छ । उक्त आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ । आयोजनामा रहेको ६.६ केभीको जेनेरेटर बसमा फायरिङ भएर आगलागी भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सो आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदुर नगरपालिकाको दमकल प्रयोग गरेर ...

Read More »

घट्यो इन्धनको मूल्य

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ । निगमका अनुसार भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्य २ रुपैयाँको दरले घटाएको जनाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा दुई÷दुई रुपैयाँ घटाइएको छ भने नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य ...

Read More »

नेपालको आफ्नै पहिलो भू–उपग्रह उडान

काठमाडौँ । अगामी वैशाखमा नेपालले पहिलो पटक जापानस्थित क्यूसु इन्स्ट्च्यिूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा स्याटालाइट भू–उपग्रह उडाउने भएको छ । स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई एक करोड ८२ लाख रुपैया दिएको नाष्टका प्रविधिले जानकारी दिएको छ । स्याटालाइटलाई ‘नेपस्याट–१’ नाम दिइएको छ । विभागका अनुसार भू–उपग्रह निर्माणको सम्पूर्ण कार्य सम्पन्न भएको छ र गत अगस्टमा ...

Read More »
Translate »