26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

त्रिशुली जलविद्युत्मा आगलागी

काठमाडौं । नुवाकोटमा रहेको विदुर नगरपालिका १ स्थित २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको छ ।
उक्त आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ । आयोजनामा रहेको ६.६ केभीको जेनेरेटर बसमा फायरिङ भएर आगलागी भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सो आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदुर नगरपालिकाको दमकल प्रयोग गरेर आगो निभाइएको छ । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षति कति भएको छ भन्ने जानकारीमा नआएको प्राधिकरणले जनाएको छ । आगलागीबाट धादिङ र रसुवाका केही भागमा समेत विद्युत आपूर्ति बन्द भएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: