गाई राष्ट्रिय जनावर बनाउनु आवश्यक छैन: डा. बाबुराम

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गाईलाई राष्ट्रिय जनावर नबनाउन भनेको तर अन्य राजनीतिक दलका नेताहरुले नमानकेका कारण आफूहरु मान्न तयार भएको बताए ।
संयोजक डा. भट्टराईले अन्तरिम संविधान बनाउँदै गर्दा क्रान्तिकारीहरुको लागि राजतन्त्र फ्याक्ने र गणतन्त्र ल्याउने कुरा बताएका छन् । परम्परागत रुपमा कसैले त्यही जनावरलाई काटेर खाने र कसैले पुजा गर्ने भएका कारण अप्ठ्यारो आएको बताउँदै कुनै जनावरलाई राष्ट्रिय जनावर मानिरहन आवश्यक नभएको डा.भट्टराईले संसद बैठकमा बताए ।
– न्यूसंसार डटकमबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लोक दोहोरी “चरी मैना” बजारमा

नेपाली लोक संगीत बजारमा नयाँ लोक दोहोरी “चरी मैना” आम दर्शकमाझ आएको छ । चर्चित ...

Translate »