Daily Archives: January 5, 2019

सिकाई सुधारका लागि

विद्यालयमा मायालु, सुरक्षित र रमाइलो वातावरणमा पढ्न र सिक्न पाउनु हरेक विद्यार्थीको अधिकार हो । त्यस कारण कक्षाकोठा मात्र नभएर विद्यालय हातालाई नै मायालु, सुरक्षित र मनोरञ्जनपूर्ण बनाउन विद्यालयको दायित्व हो । पढ्ने सिक्ने परिवेशलाई माथि भनेजस्तो बनाउन एउटा अवधारणा वा प्रक्रिया अपनाउन सकिन्छ । जुन कुनै सिद्धान्त, दृष्टिकोण र बेग्लै पाठ्यक्रम नभई विद्यालयको परिवेशलाई सिकाईका लागि सहज र अनुकुल ...

Read More »

बन्दा खेती प्रविधि

परिचय परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली बन्दा केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न थालिएको छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा बन्दा खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात असार देखि कात्तिकसम्म ...

Read More »

सार्वजनिक बिदा थप गर्न सिफारिस

काठमाडौं । मन्त्रिपरिषद बैठकले हालै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा सरकारले २६ दिन सार्वजनिक बिदा थप गर्ने सिफारिस तयारी गरेको छ । बैठकले यसअघि काटिएका जनैपुर्णिमा, छठ, माघेसंक्रान्ति, ल्होसार, इद, क्रिसमस जस्ता पर्वमा समेत अब पूर्ण बिदा दिने तयारी भएको छ । पुनरावलोकन समितिले यसअघि सम्बन्धित जाति, वर्गलाई दिने भनिएको बिदालाई पूर्ण बिदा गर्ने तयारी गरेको बताइएको छ । अहिलेको निर्णयअनुसार ...

Read More »
Translate »