Daily Archives: January 7, 2019

हामी शिक्षक

सुमन तिमल्सिना “आजकाल शिक्षक पढाउँदैनन् । शिक्षकहरु पढाउन जान्दैनन् शिक्षक पार्टीका कार्यकर्ता भएका छन्, पढाउनभन्दा धेरै राजनीति गर्दछन् । शिक्षकहरुका लागि पढाउनभन्दा पनि समय बिताउन र राजनीतिक कुरा गर्ने थलो भएका छन् विद्यालय ।”   यी माथि उल्लेखित यस्ता कुराहरु आजकाल छरपष्ट सुन्न पाइन्छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजिनदेखि लिएर सभा, गोष्ठी, पानी पँधेरो र खेतबारी जहीँतहीँ यस्तै चर्चा हुन्छ । ...

Read More »

बंगलादेशका राष्ट्रपति पुनः हसिना

राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ दिलाएका छन् । हालै भएको निर्वाचनमा बहुमत हासिल गर्दै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । चार पटक बंगलादेशको प्रधानमन्त्री बनेकी हसिनाको यो लगातारको तेस्रो कार्यकाल रहेको छ । यसअघि राष्ट्रपति हमिदले संसदको बहुमत प्राप्त दल अवामी लिगका अध्यक्ष हसिनालाई सरकार गठन ...

Read More »

बस दुर्घटनामा परी बालकसहित एकको मृत्यु

काठमाडौं । रोल्पाको जुतुङखोलामा सोमबार बस सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३० जना यात्रु सवार रहेको बसमा ११ महिने बालक नितेश विक र नवराज आलेको मृत्यु भएको प्रहरीले जनाएको छ भने २१ जनाको अवस्था सामान्य रहेको र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बालकको घटनास्थलमै ...

Read More »

महानगरपालिकाले भत्कायो जनप्रतिनिधिको घर

काठमाडौं । पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा मापदण्ड विपरीतको घर बनाएको भन्दै वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारको फिर्के खोलाको किनारमा बनाएको पक्की घर महानगरपालिकाले डोजर लगाई भत्काएको छ । त्यसैगरी महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको पोखरा महानगरपालिका ५ धारापानीस्थित भरत लिगलको घर पनि भत्काइएको छ । घर भत्काउन नदिन वडा सदस्य परियारले महानगरपालिकाका मेयर र वडा ...

Read More »

चौधरी संसद प्रवेश गर्न नपाउने

काठमाडौं । केही दिन अघि मात्रै सांसद पथको सपथ ग्रहण गरेका राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी अहिले तत्कालै रिहा नहुने भएका छन् । चौधरीलाई तल्लो अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सदर गरेपछि संसद प्रवेशको बाटो हाललाई बन्द भएको छ । सांसद चौधरीले जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको खारेजीको माग ...

Read More »

कामको प्रगति विवरण संसद बैठकमा पेश गरेको छु ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुले यथार्थ कुरा बोल्दा पनि अनावश्यक र आधारहीन टिप्पणी हुने गरेकोमा आपत्ति जनाए । प्रधानमन्त्री ओलीले सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८ औं वार्षिक साधारणसभामा बोल्दै सरकारको १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेश गरेको पनि स्पष्ट पार्दै नयाँ तथ्याङ्क निर्माणमा अघि बढिरहेको सरकारलाई तथ्याङ्कहरुसँग खेल्नुपर्ने कुनै कारण नभएको बताए । ...

Read More »

काउली खेती प्रविधि

काली प्रसाद पाण्डे परिचय परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली काउली केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न सकिन्छ । त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा काउली खेतीको विस्तार भएको छ । त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात जेठ ...

Read More »
Translate »