28 Oct 2020, 2:24 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases
Plottings land of Tanahun nearDumre bazzar. Photo: Badri Kumar Neupane/Nagarik

खेतीयोग्य नभएको जग्गा मात्रै कित्ताकाट हुने

काठमाडौं । नेपाल सरकारले डेढ वर्षदेखि रोकिएको कित्ताकाट खुला गरिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
अर्यालका अनुसार घर व्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि निर्णयको पुनर्विचार गरी सर्वोच्च अदालत, संसद सचिवालय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनमा कित्ताकाट खुला गरिएको बताइन् ।
खेतीयोग्य जमिन भए÷नभएको स्थानीय तहले पहिचान गरी कृषि, वन, नापी, जग्गा प्रशासन र सहरी विकाससम्बन्धी प्राविधिक रहेका प्राविधिक समिति गठन हुने मन्त्री अर्यालले बताउँदै खेतीयोग्य नभएको र जग्गा विकास गर्न उपयुक्त हुने जग्गाको कित्ताकाट गरिने बताए । मन्त्रालयले भूमि व्यवस्थापन र जग्गा प्रशासनलाई चुस्त एवं दुरुस्त बनाउन जग्गा कित्ताको सम्बन्धमा निर्देशन जारी गरेको छ ।
– अन्नपूर्ण पोष्टबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Fugitive arrested on two counts of banking malpractice

Kathmandu : District Police Office, Jhapa has arrested a fugitive accused in a banking case. ...

Translate »
%d bloggers like this: