19 Sep 2020, 7:36 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

नक्कली डिएसपी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको वहालवाला डिएसपी भन्दै धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोट निवासी वर्ष ३५ को अनिल थापालाई प्रहरीले पक्राउ गरेको छ । सक्कली डिएसपीको नाम लिएर होटलमा बस्ने नक्कली डिएसपी थापालाई विशेष सूचनाको आधारमा पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
– हाम्रा कुरा डटकमबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: