13 Apr 2021, 6:41 AM (GMT)

Coronavirus Stats Nepal

280,524 Total Cases
3,053 Death Cases
274,165 Recovered Cases

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं । डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई बुद्धमूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।
गुरुङले शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको छ ।
जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षकका अनुसार अनुसन्धान जारी रहेको बताए । प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई पक्राउ गरिसकेको छ भने पक्राउ परेका चार जनालाई केही दिन अगाडि मात्रै पत्रकार सम्मेलनमार्फत सार्वजनिक प्रहरीले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in tipper collision in Itahari

Kathmandu : A person has died after being hit by a tipper at Amapagachhi Chowk ...

Translate »
%d bloggers like this: