20 Sep 2020, 8:13 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

समलिङ्गी विवाह सेनाले स्वीकार गर्दैन ः भारतीय सेनाध्यक्ष

काठमाडौं । समलिङ्गी सम्बन्धलाई बैधता दिने विषयमा सर्वाेच्च अदालतले दिएको आदेश सेना भित्र लागू नहुने भारतीय स्थल सेनाध्याक्ष विपिन रावतले घोषणा गरेका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सेनामा केही कुरा वर्जित हुन्छ । जुन कुराले राष्ट्रिय हित र सुरक्षालाई प्रत्यक्ष असर गर्दछ । त्यो सेनाले मान्दैन । समलिङ्गी विवाह पनि सेनाले स्वीकार गर्दैन । यो भारतीय सेनामा अझै वर्जित रहेको जानकारी दिए ।
भारतीय सर्वाेच्च अदालतको ५ न्यायाधीशहरुको संवैधानिक इजलासले समलिङ्गी विवाह र सम्बन्धलाई बैध घोषणा गरेको थियो ।
– हाम्रा कुरा डटकमबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Bollywood Actor Saif Ali Khan to publish his autobiography in 2021

Kathmandu : Saif Ali Khan, who has spent two decades in Bollywood, is set to ...

Translate »
%d bloggers like this: