20 Sep 2020, 8:13 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

कर्मचारीलाई अर्थ मन्त्रालयको नौ आचारसंहिता

काठमाडांै । अर्थ मन्त्रालयले कर्मचारीका लागि ९ वटा शीर्षकमा विभिन्न आचारसंहिता बनाएको छ ।
आचारसंहितामा हाकिम र सहकर्मीका बारेमा नकारात्मक टिप्पणी गर्न नपाइनेदेखि मन्त्रालय बाहिर रहँदा पनि भड्किलो पारामा उपस्थित नहुने, मन्त्रालयको कामकाज पारदर्शी बनाउन र राष्ट्रसेवकलाई अनुशासनमा राख्ने उल्लेख गरिएको छ ।
त्यस्तै तोकिएको पोशाकमा कार्यालय आउनुपर्ने, विनाकारण फाइल अड्काउन नहुने, सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउने, व्यक्तिगत प्रयोजनको लागि मन्त्रालयका सामग्री प्रयोग नगर्ने लगायतका कुरा आचारसंहितामा उल्लेख गरिएको छ ।
उज्यालो डटकमबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: