26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

विराटनगरका न्यायाधीशमाथि छानबिन सुरु

काठमाडौं । ३३ किलो सुन काण्डमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भुर्तेललाई न्याय परिषद्को बैठकले छानबिनका लागि न्याय परिषद्मा हाजिर गराउन निर्णय गरेको छ ।
परिषद्का अनुसार भुर्तेलसहित विराटनगर उच्च अदालतका ६ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी तोकिएको छ भने उनलाई वृहद् छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।
अन्नपूर्णपोष्टबाट ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: