07 Mar 2021, 4:55 AM (GMT)

Coronavirus Stats Nepal

274,721 Total Cases
3,010 Death Cases
270,886 Recovered Cases

अष्ट्रेलियामा वृद्धमाथि कुटपिटको आरोपमा एक नेपाली पक्राउ

अष्ट्रेलियामा एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई कार्यस्थलमा वृद्धमाथि कुटपिट गरेको आरोपमा सिड्नीको म्यानलीस्थित अदालतले ८ महिना जेल सजाय सुनाएको छ ।
पौडेलले बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षिय पौडेलले ८२ वर्षिय वृद्धमाथि कुटपिट गरेको भिडियो समेत सार्वजनिक गरिएको छ ।
सेतोपाटी डटकमबाट ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

981 deaths due to coronavirus in UK in a single day

Kathmandu : In the UK, 981 people have died in a single day due to ...

Translate »
%d bloggers like this: