अष्ट्रेलियामा एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई कार्यस्थलमा वृद्धमाथि कुटपिट गरेको आरोपमा सिड्नीको म्यानलीस्थित अदालतले ८ महिना जेल सजाय सुनाएको छ ।
पौडेलले बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षिय पौडेलले ८२ वर्षिय वृद्धमाथि कुटपिट गरेको भिडियो समेत सार्वजनिक गरिएको छ ।
सेतोपाटी डटकमबाट ।
