07 Mar 2021, 5:25 AM (GMT)

Coronavirus Stats Nepal

274,721 Total Cases
3,010 Death Cases
270,886 Recovered Cases

नेविसंघले अझै कडा आन्दोलन गर्ने ः नेता शेर्पा

आइतबार नेविसंघ नेता शेर्पाको नेतृत्व र शंकरदेव क्याम्पस इकाईको आयोजनामा भएको सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।
प्रदर्शन कोणसभामा परिणत भई टुंगिएको थियो । सो कोणसभामा नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पाले प्रधानमन्त्री केपी ओली र नेकपा नेता योगेश भट्टराईलाई भावी सन्ततीले धिक्कार्ने बताए । यसअघि आफैले गरेको सहमतिबाट सरकार पछि हटेर डा गोविन्द केसीलाई धोका दिएको भन्दै जनताको पक्षमा आमरण अनसन बसिरहेका डा केसीको पक्षमा नेविसंघले अझै कडा आन्दोलन गर्ने शेर्पाले चेतावनी समेत दिए । स्रोतः नेपालडेली ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two killed in micro-motorcycle collision

Kathmandu : Two persons on a motorcycle have died when a microbus and a motorcycle ...

Translate »
%d bloggers like this: