आइतबार नेविसंघ नेता शेर्पाको नेतृत्व र शंकरदेव क्याम्पस इकाईको आयोजनामा भएको सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।
प्रदर्शन कोणसभामा परिणत भई टुंगिएको थियो । सो कोणसभामा नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पाले प्रधानमन्त्री केपी ओली र नेकपा नेता योगेश भट्टराईलाई भावी सन्ततीले धिक्कार्ने बताए । यसअघि आफैले गरेको सहमतिबाट सरकार पछि हटेर डा गोविन्द केसीलाई धोका दिएको भन्दै जनताको पक्षमा आमरण अनसन बसिरहेका डा केसीको पक्षमा नेविसंघले अझै कडा आन्दोलन गर्ने शेर्पाले चेतावनी समेत दिए । स्रोतः नेपालडेली ।
