13 Apr 2021, 6:11 AM (GMT)

Coronavirus Stats Nepal

280,524 Total Cases
3,053 Death Cases
274,165 Recovered Cases

जेलबाट रिहा भएका साहलाई अविर लगाएर स्वागत

बैंक लुटेको अभियोगमा दुई वर्ष आठ महिना जेल परेका अरुणकुमार साहको मंगलबार रिहा भएको छ ।
साहको रिहा हुँदा तत्कालिन माओवादीका नेताहरु, सहकर्मी साथी, परिवारका सदस्यहरुले खादा, माला, अविर लगाएर स्वागत गरेका थिए । ०५९ सालमा माओवादी जनयुद्धको बेला सप्तरीको नकटी रायपुर गाविसस्थित स्वावलम्बन विकास बैंकको १६ हजार रुपैयाँ कब्जा गरेको आरोपमा सप्तरी जिल्ला अदालतले ०७१ सालमा साहलाई ४९ महिना १५ दिनको जेल सजाय तोकेको थियो । त्यस्तै माओवादी पार्टी परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेका साह ०७३ जेठ २३ गते पक्राउ परी कारगारमा थुनिएका साहलाई नयाँ शक्तिले जिल्ला संयोजक बनाएको थियो । साह निर्दोष रहेको भनी यसअघि परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो । स्रोतः अन्नपूर्णपोष्ट ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in tipper collision in Itahari

Kathmandu : A person has died after being hit by a tipper at Amapagachhi Chowk ...

Translate »
%d bloggers like this: