18 Sep 2020, 6:13 AM (GMT)

Coronavirus Stats Nepal

59,573 Total Cases
383 Death Cases
42,949 Recovered Cases

मिनिट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु, चार घाइते

काठमाडौं । ककनी गाउँपालिकास्थित नघोचा वन नजिक मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महालक्ष्मीस्थानबाट काउलेतर्फ जाँदै गरेको बा ४ ख ३७२८ नम्बरको मिनिट्रक एकसय मिटर तल खसेर दुर्घटना भएको जनाएको छ । मृत्यु हुनेमा ककनी गाउँपालिका–१ का ६ वर्षीय कोहेमन बलामीको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु अभिषेक बलामी, शक्ति बलामी, अमर बलामी र श्रीमती विनुदेवी बलामीलाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A girl dies after being struck by lightning

Kathmandu : A girl died in a lightning strike in Dewangani village municipality-6 of Sunsari ...

Translate »
%d bloggers like this: