04 Mar 2021, 8:06 AM (GMT)

Coronavirus Stats Nepal

274,381 Total Cases
2,778 Death Cases
270,605 Recovered Cases

जीर्ण हुँदै हुलाक कार्यालय

तेह्रथुम । इलाका हुलाक कार्यालयको आफ्नै भवन हुँदाहुँदै पनि तेह्रथुमको फेदाप गाउँपालिकामा कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको छ ।
२०६० सालमै १३ लाख रुपैयाँ लागतमा चार कोठे पक्की भवन निर्माण गरिएको भए पनि भवन प्रयोगमा नल्याउँदा अहिले जीर्ण जस्तै भएको छ । हुलाक कार्यालयमा पाँच जनाको दरबन्दी भए पनि अहिले तीन जनामात्रै कर्मचारी रहेको हुलाकका प्रमुखले बताएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: