13 Apr 2021, 7:12 AM (GMT)

Coronavirus Stats Nepal

280,524 Total Cases
3,053 Death Cases
274,165 Recovered Cases

मेलम्ची खानेपानी विकास समितिले जनाए

काठमाण्डौ । सिंगापुरमा भएको वार्ता सकारात्मक नभएपछि सरकारले मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी दि रेभिना कम्पनीसँगको ठेक्का सम्झौता तोडेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिले जनाएअनुसार काम पूरा नगरी हिँडेको सीएमसीलाई जवाफ पेश गर्न माघ ६ गते १४ दिनको समय दिइएको थियो । तर कम्पनीले चित्तबुझ्दो जवाफ नदिएको र प्रत्येक वार्तामा गैरजिम्मेवारपूर्वक प्रस्तुत भएकोले ठेक्का सम्झौता तोडेको जनाएको छ । ठेक्का तोडिएसँगै मेलम्ची योजना थप संकटमा परेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in tipper collision in Itahari

Kathmandu : A person has died after being hit by a tipper at Amapagachhi Chowk ...

Translate »
%d bloggers like this: