28 Nov 2020, 12:55 PM (GMT)

Coronavirus Stats Nepal

229,343 Total Cases
1,435 Death Cases
209,435 Recovered Cases

रुकुममा चरेससहित एक जना पक्राउ

रुकुम पश्चिममा प्रहरीले १७ किलो ५ सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
पहिलो पटक ठूलो परिमाणमा बाँफिकोट गाउँपालिका ८ दुली घर भएका ४८ वर्षीय जयराम खत्रीलाई चरेससहित प्रहरीले पक्राउ गरेको छ । भे ३ प २८८० नम्बरको मोटरसाइकलमा पछाडि बसेका खत्रीलाई पक्राउ गरेको थियो भने मोटरसाइकल चालक भने भागेको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona Infection Confirmed in 1,703 More People

Kathmandu : In the last 24 hours, 1,703 people have been confirmed to be infected ...

Translate »
%d bloggers like this: