13 Apr 2021, 6:41 AM (GMT)

Coronavirus Stats Nepal

280,524 Total Cases
3,053 Death Cases
274,165 Recovered Cases

सिक्लबका लागि संजय दत्तलाई प्रस्ताव

दक्षिण भारतिय कन्नड सिनेमा केजिएफको सिक्लबका लागि बलिउड संजय दत्तलाई प्रस्ताव गरिएको छ ।
पहिलो भागको लोभलाग्दो सफलताले गर्दा सिनेमाका निर्माणकर्ताहरूले सिक्वललाई थप वृहत बनाउन संजयलाई सिनेमा ल्याउने योजना बनाएका हुन् । निर्माण टिमले छिटै नै संजयलाई भेटेर स्क्रिप्ट सुनाउने तयारी गरेको छ । संजयको प्रवेशले सिनेमालाई अर्को स्तरमा लैजाने अनुमान गरिएको छ ।
प्रशान्त निल निर्देशित सिनेमालाई हिन्दी भाषामा फरहान अख्तरको एक्सेल इन्टरटेन्मेन्टले वितरण गरेको थियो । सिनेमामा यश प्रमुख भूमिकामा रहेका छन् । पहिलो सिक्वलको सफलताले सिनेमा दर्शकहरूका लागि प्रतिक्षित बनिसकेको छ । केजिएफ सर्वाधिक महँगो बजेटमा निर्माण भएको पहिलो कन्नड सिनेमा हो । स्रोतः सेतोपाटी डटकम ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Black Panther Star Chadwick Boseman dies at 43 after 4 years battle with cancer

Kathmandu : American actor Chadwick Boseman, who played Black Panther in the Marvel Cinematic Universe ...

Translate »
%d bloggers like this: