23 Sep 2023, 5:06 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

किर्तिपुर केन्द्रबिन्दु भई ४ म्याग्नेच्युडको भुकम्प

काठमाडौं । शनिबार बेलुकी ८ः२३ मा किर्तिपुर केन्द्रबिन्दु भई ४ म्याग्नेच्युडको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केहि समय काठमाडौं वरपर रहेका क्षेत्रमा कम्पन्न उत्पन्न गराएको थियो । काठमाडौं आसपासका जिल्लाहरुमा समेत भुकम्पको महसुस गरिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: