23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

चरेससहित दुई महिला पक्राउ

वीरगञ्ज । वीरगञ्जमा मुख्य भन्सार कार्यालय अगाडिबाट ९ किलो लागूऔषध चरेससहित २ भारतीय महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ जान लागेको भारत हरियाणा बस्ने वर्ष ३२ की निशा साह र वर्ष ३० की सोनाली साहको साथबाट ९ किलो लागूऔषध चरेस बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिए । सशस्त्र प्रहरीले निशासँग ४ किलो र सोनालीसँग ५ किलो लागूऔषध चरेस बरामद गरेको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकोे छ । स्रोतः जनता समाचार ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: