28 Oct 2020, 1:37 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

चरेससहित दुई महिला पक्राउ

वीरगञ्ज । वीरगञ्जमा मुख्य भन्सार कार्यालय अगाडिबाट ९ किलो लागूऔषध चरेससहित २ भारतीय महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट भारततर्फ जान लागेको भारत हरियाणा बस्ने वर्ष ३२ की निशा साह र वर्ष ३० की सोनाली साहको साथबाट ९ किलो लागूऔषध चरेस बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिए । सशस्त्र प्रहरीले निशासँग ४ किलो र सोनालीसँग ५ किलो लागूऔषध चरेस बरामद गरेको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकोे छ । स्रोतः जनता समाचार ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies after drowning in pond in Ilam

Kathmandu : A person has drowned in a pond in Deumai Municipality of Ilam. The ...

Translate »
%d bloggers like this: