27 Oct 2020, 11:25 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

काभ्रेको क्रसर मापदण्ड विपरित

काभ्रे । काभ्रे जिल्लाका प्रायः क्रसर उद्योगहरू मापदण्ड विपरीत सञ्चालित भईरहेको जिल्ला स्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले प्रतिवेदनमा जनाएको छ ।
काभ्रेका सबै स्थानका क्रसरहरूको अनुगमन पछि प्रतिवेदन उपसमितिले अनुगमन समिति समक्ष बुझाएको थियो । काभ्रेमा रहेका सबै क्रसरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी भएको नदीजन्य पदार्थ सम्बन्धी बनेको मापदण्डअनुसार नचलेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies after drowning in pond in Ilam

Kathmandu : A person has drowned in a pond in Deumai Municipality of Ilam. The ...

Translate »
%d bloggers like this: