04 Dec 2020, 11:06 AM (GMT)

Coronavirus Stats Nepal

237,589 Total Cases
1,551 Death Cases
220,272 Recovered Cases

विकासको प्रणालीलाई मजबुत बनाउन सरकार लागिपरेको छः मन्त्री बास्कोटा

धुलिखेल । धुलिखेल नगरपालिकाको ३३औं स्थापना दिवस तथा साक्षर नगर घोषणा सभा सम्पन्न भएको छ । सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै विकासको प्रणालीलाई सदृढ, मजबुत बनाउन सरकार लागिपरेको बताएका छन् । बाँस्कोटाले नेपाली तथा अन्र्तराष्ट्रिय सम्बन्धहरुसँग मिलेर नेपालको समग्र विकास निर्माणका लागि अगाडि बढिरहेको र समावेशीताको आधारित लोकतन्त्र स्थापना गरेको बताए ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जूले धुलिखेल नगरपालिकाले गरिरहेको विकास निमार्णको जानकारी गराएका थिए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Clothes worth Rs 4 lakh 28 thousand recovered from Bara

Kathmandu : Police have recovered cloth worth Rs 4 lakh 28 thousand 850 from Bara. ...

Translate »
%d bloggers like this: