23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

सागर भण्डारीको “जिवनको गोरेटोमा” बजारमा

काभ्रे । नेपाली आधुनिक गीत संगित बजारमा नयाँ आधुनिक गित “जिवनको गारेटोमा” आम दर्शकमाझ आएको छ ।
सागर भण्डारी (दिनेश) को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक सागर सरद अधिकारीको स्वर रहेको छ । शब्द सागर भण्डारी, संगीत र संयोजन विष्णु तामाङको रहेको छ । शंखरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा स्यंम सागर भण्डारी र सारिका के.सी. लाई देख्न सकिने छ । म्युजिक भिडियोलाई निर्देशक प्रविन थापाले निर्देशन गरेका छन् भने शंखर प्रज्वल घिमिरेले सम्पादन गरेका छन् । गीतलाई नवराज घिमिरेले छायाँकन गरेका हुन् ।
“जिवनको गोरेटोमा” गितलाई डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: