27 Oct 2020, 10:55 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

सागर भण्डारीको “जिवनको गोरेटोमा” बजारमा

काभ्रे । नेपाली आधुनिक गीत संगित बजारमा नयाँ आधुनिक गित “जिवनको गारेटोमा” आम दर्शकमाझ आएको छ ।
सागर भण्डारी (दिनेश) को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक सागर सरद अधिकारीको स्वर रहेको छ । शब्द सागर भण्डारी, संगीत र संयोजन विष्णु तामाङको रहेको छ । शंखरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा स्यंम सागर भण्डारी र सारिका के.सी. लाई देख्न सकिने छ । म्युजिक भिडियोलाई निर्देशक प्रविन थापाले निर्देशन गरेका छन् भने शंखर प्रज्वल घिमिरेले सम्पादन गरेका छन् । गीतलाई नवराज घिमिरेले छायाँकन गरेका हुन् ।
“जिवनको गोरेटोमा” गितलाई डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies after drowning in pond in Ilam

Kathmandu : A person has drowned in a pond in Deumai Municipality of Ilam. The ...

Translate »
%d bloggers like this: