28 Oct 2020, 1:37 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

प्रचण्डकी पत्नी उपचारका लागि बाबा रामदेवको आश्रममा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि प्रचण्डकी छोरी गंगा दाहालले आमा सीतालाई हरिद्धार स्थित रामदेवको योगपिठ लगिएको छ ।

पार्किन्सन रोगबाट पीडित सीतालाई उपचारका लागि गत चैतमा प्रचण्डले अमेरिका पनि लागेको थिए । अमेरिकामा उपचार गरेर आएपनि सीताको अपेक्षाकृत सुधार हुन नसकेको हुँदा उनलाई आयुर्वेदिक उपचार थालिएको हो ।

केही समय अघिदेखि नै पार्किन्सन रोगबाट पीडित रहेकी सीताको छोराको निधन पश्चात् जन बढी समस्या थप बढेको छ । पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सीतालाई लागेको र रोग अलि जटिल हुँदै गए पश्चात् आफु आयुर्वेदिक उपचार तिर लागेका प्रचण्डले बताएका थिए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies after drowning in pond in Ilam

Kathmandu : A person has drowned in a pond in Deumai Municipality of Ilam. The ...

Translate »
%d bloggers like this: